बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना युवा पक्राउ
बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ |
मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा किशोरीलाई धामीले बलात्कार गरेको प्रहर भनाई रहेको छ । प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई अन्य छानबिनको लागि पक्राउ गरेको हो ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९