उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु
उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
घाँस काटेर आउँदै गर्दा कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट मृत्यु भएको हो।
फलामको पोलमा छुँदा करेन्ट लागेर उनको कम्मरमुनी र टाउको जलेर खरानी भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले जानकारी दिएछन का ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९