श्रावण २३, २०८२
स्याङ्जा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुग्यो

स्याङ्जा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुग्यो

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार  आज बिहान दुर्घटना भएको हो ।

 यस्तै ११ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिएका छन  । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको हो  । 

 मृतक सबैको सनाखत भईसकेको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ  ।