श्रावण २३, २०८२
 देशभर ५५ प्रतिशतको हाराहारीमा मत खस्यो

देशभर ५५ प्रतिशतको हाराहारीमा मत खस्यो

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  ५५ प्रतिशतको हाराहारीमा मत खसेको जानकारी दिएका छन  । 

आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको पनि जानकारी आएको छ ।  

साथै विभिन्न ठाउँमा अविरल वर्षाको कारण पनि अबरुध भएको छ भने केहि समयमा पुन संचालन पनि बहेको छ | समग्रमा स्थानीय तहको निर्वाचन सफल भएको छ |