एलपीजी ग्यासमा सरकारलाई घाटा रकमको अन्तर बढ्दै
नेपाल आयल निगमको जानकारीअनुसार अनुदानस्वरुप दिने रकमको घाटा हुदै गएको जानकारी आएको छ ।
एलपीजी ग्याँसको लागत मूल्य प्रतिसिलिन्डर २ हजार ६५० रुपैयाँ रहेको छ। जसको बिक्रीमूल्य प्रतिसिलिन्डर १ हजार ६०० रुपैयाँ छ भने निगमको पछिल्लो तथ्यांकअनुसार एलपीजी ग्याँसको बिक्रीमा प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँले घाटा भएको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९