भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज नेपालको धार्मिक भ्रमण सम्पन्न
आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको अवसरमा नेपालीमा सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक भ्रमणमा आउनुभन्दा धार्मिक भ्रमणमा आउँदा अलग अनुभूति हुने खुलाएका छन ।
उनले नेपालको बारेमा धेरै नै तारिफ गरेका छन |यस्तै, विश्वकै शान्तिपूर्ण र धार्मिक स्थलले भरिएको देश नेपाल भएको समेत उनले बताएका छन ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९