माघ २१, २०८२
चर्चित गाएक राजु लामाले सफलता पुर्बक सगरमाथाको आरोहण गरे

चर्चित गाएक राजु लामाले सफलता पुर्बक सगरमाथाको आरोहण गरे

गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको  आरोहण गरेका छन  । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोलीहरु सफलता साथ शिखरमा पुगेका थिय  ।

इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका छन ।