पुस ९, २०८१
सेयर बजार २३ अंकले घट्यो

सेयर बजार २३ अंकले घट्यो

 नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक अन्तिम समयसम्ममा २३.५१ अंकले घटेर बन्द भएको छ  ।

 त्यसैगरी आज १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो भने  यस्तै, आज म्यूचुअल फण्ड समूह ०.११ अंकले बढेता पनि  अन्य समूहमा सुधार आउन सकेको छैन ।