माघ २१, २०८२
नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

बिहीबार को २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हुँदा १३ जना घाइते भएका छन  । ट्याक्टर एमालेको जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टिएको र १३ जना घाइते भएको स्थानीयले जानकारी दिएका छन |

 उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताएका छन |