नेप्सेमा १५ अंकको गिरावट
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १५.८२ अंकले घट्दै २२३५.०९ बिन्दुमा ओर्लिएको छ ।
पहिलो पटक शुक्रबार पनि खुलेको बजारमा आज ९३ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ भने नेप्सेका अनुसार आजको दिन कुल २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता सेयर १९ हजार १०९ पटक किनबेच हुँदा जम्मा ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र कारोबार भएको जानकारी आएको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९