माघ २१, २०८२
अभिनेता पल शाहको  मुद्दाको बिषयमा  उच्च अदालतमा वहस सुरु

अभिनेता पल शाहको मुद्दाको बिषयमा उच्च अदालतमा वहस सुरु

पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदन   उच्च अदालतमा वहस सुरु भएको छ ।

न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका छन भने   पलको तर्फ वाट  ५ जना र प्रतिवादीको तर्फबाट भने  २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन दिएका हुन् । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण पनि गरेका हुन् |