नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै
दोहामा हुन गहिरहेको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुने भएको छ । टोलीले ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ ।
पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गरेको थियो भने यस्तै, गरि दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९