माघ २१, २०८२
करिब ५० केजी  गाँजा सहित एकजना भारतिय नागरिक पक्राउ

करिब ५० केजी गाँजा सहित एकजना भारतिय नागरिक पक्राउ

हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट प्रहरीले करिब ५० केजी ४ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिक पक्राउ परेको छ। पक्राउ पर्नेमा थानाबेला–१० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरी  रहेका छन् ।

सोहि नागरिकको बारेमा  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ  ।