काठमाडौंमा बाजुरा घर भएका युवक मृत फेला
बाजुरा घर भाई काठमाडौँ मुलपानीमा बस्दै आएका एक युवक मृत फेला परेका छन |
मूलपानीमा रुखमा झुन्डिँदा भुईँमा खसेको र सोहि अवस्थामा बिहिबार उनको शव भेटिएको हो । युवकका आफन्तहरुले घटना शंकास्पद भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेका छन ।
शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९