श्रावण २१, २०८२
निजगढ अन्तराष्ट्रिय विमानस्थलको  सर्वोच्च अदालतले दिएको फैसलाको पक्षमा प्रदर्शन

निजगढ अन्तराष्ट्रिय विमानस्थलको सर्वोच्च अदालतले दिएको फैसलाको पक्षमा प्रदर्शन

सोहि प्रभावित क्षेत्रका बासीन्दाले   शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका छन |

उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जा सहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन |

स्थानीयले ५० वर्षदेखि सोहि  स्थानमा  बसोबास गर्दै आएका  विस्थापित गराउने षडयन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति  पनि जानेका  । उनीहरुको भनाई छ हामीलाई लालपुर्जा दिनु पर्छ नत्र सो ठाउमा विमानस्थल बन्न सक्दैन भन्ने कुराहरु पनि राखेका छन |