खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ
आज २०७८ फागुन २६ गते युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम घर भएका कपिल भण्डारी रहेका छन ।
मंगल सेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमनसिंह बोगटीलाई भण्डारीले खुकुरी प्रहार गरेका थिए भने अपराधीलाई धरानबाट पक्राउ गरेर ल्याइएको हो |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९