श्रावण २२, २०८२
 नेप्सेमा ६० अंकले सुधार

नेप्सेमा ६० अंकले सुधार

आज  क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत ११.२५ अंकले बढ्दै ४००.३७ अंकमा उक्लिएको नेप्सेले जनकारी दिएको छ |

आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८५ प्रतिशतले, निर्जीवन बीमा समूह ३.८४ प्रतिशतले, माइक्रोफाइनान्स समूह ३.६४ प्रतिशतले, हाइड्रोपावर ३.५७ प्रतिशतले, होटल तथा पर्यटन ३.४८ प्रतिशतले, ट्रेडिङ समूह ३.४७ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ३.१६ प्रतिशतले, जीवन बीमा समूह ३.०६ प्रतिशतले र डेभलपमेन्ट बैंक ३.३ प्रतिशतले वृद्धि भएका हुन् |

आज १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको स्रोतले जनाएको हो |