माघ २०, २०८२
श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ

श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ

श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ गरेको सोर्तले जानकारी दिएको छ |

इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो तर पनि आजसम्म हत्यारा को हो भनि खुलेको भने थिएन  साथै केहि दिन अघि मात्र थाहा भएपछी मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्  ।