5.jpg)
एकै दिन ३६ अंकले घट्यो नेप्से
नेप्सेमा एकै दिन ३६ अंकको गिरावट आएको छ भने आजको कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको थियो ।
आज सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको थियो । यसैक्रममा आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको नेप्सेले जानकारी दिएको छ ।
सम्बन्धित शीर्षकहरु
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९
विश्वका सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाए एलन मस्कले
मंसिर २२, २०७९
नामिबियाद्वारा २ सय ७६ रनकाे लक्ष्य नेपाललाई
मंसिर २१, २०७९