प्रधानन्याधीश जबरालाई राजीनामा दिन बारको पाँच दिने अल्टिमेटम
शुक्रबार बसेको बार कार्यसमितिको बैठकले प्रधानन्याधीश जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको हो ।
बारले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । यो अवधिभरमा पनि प्रधानन्याधीको राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने बारले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९