श्रावण २६, २०८२
स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु

स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु

मोरङको रङ्गेलीमा मंगलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ भने  मृत्यु हुनेमा रङ्गेली–७ का महादेव मण्डलका  ४ वर्षीय  छोरा  रिपिक  मण्डल रहेका छन् । 

सोनामको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको हो  । 

प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ |