पुस ९, २०८१
सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने निणय

सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने निणय

सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ । भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको छ  ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताएका छन  ।  ‘५ अर्ब भ्याट र कर फिर्ता र बाँकी ३ अर्ब ऋण लिन मन्त्रालयले स्वाकृति दिएको हो |