पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आज मात्रै ओमिक्रोनको बी एक फाइभ भेरियन्ट पुष्टि भएको जानकारी आएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्य २१ सय २० जनामा गरिएको कोरोना परीक्षणमा आरटी–पिसिआर विधिमार्फत् ३९ जनामा र एन्टिजेन विधिमार्फत् १४ जनामा कोरोनाको संक्रमण देखिएको छ |
स्रोतका अनुसार पछिल्लो २४ घण्टामा कोही कसैको पनि कोरोना संक्रमितको मृत्यु भने भएको छैन ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९