पुस ८, २०८१
नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए

नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए

धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको अस्पतालले जनाएको हो |

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले भने, ‘धुलिखेल अस्पतालमा तीन दिनअघि ओमिक्रोन भेरियन्टको उपप्रजाती बीए फाइभ पुष्टि भएको सुन्न आएको हो तापनि  तर, त्यसबारे रिपोर्टिङ नभएको भनि मन्त्रालयले जानकारी दिएको छ |