चैत्र २६, २०८१
 पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण  पुष्टी

पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टी

पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टी भएका छन |

पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना  पुष्टी भएका छन भने त्यसैगरी एन्टीजेन विधिमार्फत् थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ  ।