काठमाडौंमा अवैध संरचना भत्काउने अभियानको विरोध
काठमाडौंमा अवैध संरचना भत्काउने अभियानको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विरोध गरेका छन् ।
अनधिकृत संरचना भत्काउने काठमाडौं महानगरपालिकाको अभियानलाई आलोचना गरेका छन्।
‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन।
सबैको बाँच्ने अधिकार हुन्छ।’ सन्दर्भ नखुलाई उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ।
काठमाडौं महानगरका मेयर बालेन शाहले डोजर लगाएर काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनाइएका अनधिकृत संरचना बुधबार मात्र हटायका छन् ।