श्रावण २२, २०८२
पछिल्लो २४ घण्टामा थपिए ५३३ नयाँ संक्रमित, ४८४ जना निकाे

पछिल्लो २४ घण्टामा थपिए ५३३ नयाँ संक्रमित, ४८४ जना निकाे

covid 7-22स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा ४४३ जना र एन्टीजेन परीक्षण गर्दा ९० जनामा कोरोना देखिएको छ । यस्तै, ४८४ जना निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या सात हजार ६१२ रहेको छ । कोरोनाको कारण एक जनाको मृत्यु भएको छ ।