वैशाख २२, २०८३
स्वीस सरकारले नेपाललाई दियो डेढ लाख  खोप

स्वीस सरकारले नेपाललाई दियो डेढ लाख खोप

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेललाई खोप हस्तान्तरण गरेकी हुन् ।