पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण, ३ जनाकाे मृत्यु
पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो विहीबार ३१७ जनामा संक्रमण पुष्टि हुँदा २७९ जना डिस्चार्ज भएका थिए ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९