श्रावण २६, २०८२
थपिए पछिल्लो २४ घण्टामा ४१२ नयाँ संक्रमित, २०२ निकाे

थपिए पछिल्लो २४ घण्टामा ४१२ नयाँ संक्रमित, २०२ निकाे

पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस देखिएको छ ।

8-1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा ३६३ जना र एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना देखिएको हाे । यस्तै, २०२ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ७ हजार ६३६ रहेको छ । कोरोनाको कारण एक जनाको मृत्यु भएको छ ।