थपिए पछिल्लो २४ थपिए २९६ संक्रमित, पाँचकाे मृत्यु
पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना भाइरस देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २७१ जना र एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना देखिएको हाे । यस्तै, ३६९ जना निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ७ हजार ५३९ रहेको छ । कोरोनाको कारण पाँच जनाको मृत्यु भएको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९