चैत्र ७, २०८२
पछिल्लो २४ घण्टामा थपिए ३०८ संक्रमित, २९८  जना निकाे

पछिल्लो २४ घण्टामा थपिए ३०८ संक्रमित, २९८ जना निकाे

पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस देखिएको छ । 8-9 covid 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा ३०८ जनामा कोरोना देखिएको छ । यस्तै, २९८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ । कोरोनाको कारण तिन जनाको मृत्यु भएको छ ।