श्रावण २६, २०८२
पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना भाइरस देखिएको छ ।

८-१०स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २४२ जना र एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना देखिएको छ ।

यस्तै, ३०२ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ७ हजार २८७ रहेको छ । कोरोनाको कारण २ जनाको मृत्यु भएको छ ।