श्रावण २६, २०८२
पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस देखिएको छ ।८-१२ कोविद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा १५४ जना र एन्टीजेन परीक्षण गर्दा ४ जनामा कोरोना देखिएको छ ।

यस्तै, ३४२ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ६ हजार ९६६ रहेको छ । कोरोनाको कारण २ जनाको मृत्यु भएको छ ।