श्रावण २६, २०८२
पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण, १ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण, १ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस देखिएको छ ।

8-19 coviddd

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २०० जना र एन्टीजेन परीक्षण गर्दा पाँच जनामा कोरोना देखिएको छ ।

यस्तै, ४३६ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ६ हजार ५०७ रहेको छ । कोरोनाको कारण एक जनाकाे मृत्यु भएकाे छ ।