माघ २०, २०८२
पछिल्लो २४ घण्टामा थप २६५  जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २३८ जना र एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना देखिएको छ ।8-20 covid 

यस्तै, ३५७ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ६ हजार ३८६ रहेको छ । कोरोनाको कारण २ जनाकाे मृत्यु भएकाे छ ।