माघ २०, २०८२
पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना भाइरस देखिएको छ ।

8-21 covid

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २७२ जना र एन्टीजेन परीक्षण गर्दा ४३ जनामा कोरोना देखिएको छ ।

यस्तै, ३०४ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ६ हजार ३५२ रहेको छ । कोरोनाको कारण २ जनाकाे मृत्यु भएकाे छ ।