वैशाख २१, २०८३
आन्तरिक पर्यटकको रोजाइमा प्याराग्लाइडिङ

आन्तरिक पर्यटकको रोजाइमा प्याराग्लाइडिङ

दशैँ तिहारको समयमा पोखरा घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।