कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारको आग्रह
सरकारले कोभिड–१९ विरुद्धको खोप नलगाएका नेपाली नागरिकहरुलाई तत्काल खोप लगाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा रहेका १८ वर्षमाथिका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।
देशका विभिन्न अस्पताल तथा तोकिएका स्थानमा खोप लगाइने छ । भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप प्रदान गरिने छ । आफ्नो नजिक को खोप केन्द्र बाट खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९