पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु
पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा १९७ जना र एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ ।
यस्तै, ३२९ जना निको भएको मन्त्रालयले जनाएको छ । कोरोनाको कारण २ जनाकाे मृत्यु भएकाे छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ६ हजार १०५ रहेको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९