माघ २१, २०८२
पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण, ३ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण, ३ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस देखिएको छ ।८-२४ कोरोना 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २३२  जना र एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना देखिएको छ ।

यस्तै, ३३७ जना निको भएको मन्त्रालयले जनाएको छ । कोरोनाको कारण तीन जनाकाे मृत्यु भएकाे छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या पाँच हजार ९९७ रहेको छ ।