माघ २१, २०८२
पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना भाइरस संक्रमण,१ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना भाइरस संक्रमण,१ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना भाइरस देखिएको छ ।

8-26 covid

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २४२  जना र एन्टीजेन परीक्षण गर्दा १२ जनामा कोरोना देखिएको छ ।

यस्तै, २३४ जना निको भएको मन्त्रालयले जनाएको छ । कोरोनाको कारण एक जनाकाे मृत्यु भएकाे छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या पाँच हजार ८९० रहेको छ ।