माघ २०, २०८२
मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आजको बैठकमा बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय गरिने छ ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र प्रदेश १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फर्किएपछि मन्त्रिपरिषदको बैठक बोलाएकाले हुन् ।