माघ २१, २०८२
पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण, १ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण, १ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा १५७ जना र एन्टीजेन परीक्षण गर्दा १० जनामा कोरोना देखिएको छ ।9-10 corona यस्तै, २२६ जना निको भएको मन्त्रालयले जनाएको छ । कोरोनाको कारण एक जनाकाे मृत्यु भएकाे छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या छ हजार चार सय ४७ रहेको छ ।