अफगानिस्तानको अर्थतन्त्र बचाउन अमेरिकालाई पुटिनकोआग्रह
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्र बचाउन सहयोगका लागि अमेरिकालाई आग्रह गरेका छन् । अमेरिकाले अफगानिस्तानमा दुई दशक संलग्न रहेकाले सहायता उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
अमेरिका लगायत देशले रोक्का गरेको अफगानिस्तानको सम्पत्ति पनि फुकुवा हुनुपर्ने उनको भनाइ छ । पुटिनले सबै जातीय समूहको प्रतिनिधित्व गर्दै समावेशी सरकार गठन गर्न तालिवानलाई पनि सुझाव दिएका छन् ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९