माघ २१, २०८२
पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमण, १ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमण, १ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २५१ जना र एन्टीजेन परीक्षण गर्दा २० जनामा कोरोना देखिएको छ ।

९-१२

मन्त्रालयले जनाएको छ । कोरोनाको कारण एक जनाकाे मृत्यु भएकाे छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या चार हजार नौ सय ३१ रहेको छ ।