माघ २१, २०८२
पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २३५ जना र एन्टीजेन परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या चार हजार आठ सय ७१ रहेको छ । 

9-15