माघ २१, २०८२
महामारीविदको  ओमिक्रोनपछि आउने भेरियन्ट योभन्दा निकै खतरनाक हुनसक्ने दावी

महामारीविदको ओमिक्रोनपछि आउने भेरियन्ट योभन्दा निकै खतरनाक हुनसक्ने दावी

ओमिक्रोन तिव्र गतिमा सरे पनि यो पुराना भेरियन्टको तुलनामा त्यति धेरै प्राणघातक मानिएको छैन । तर, आगामी भेरियन्ट विगतको खतरनाक प्राणघातक डेल्टा भेरियन्टभन्दा धेरै घातक हुनसक्ने बताएका छन् ।

संभावित खतरालाई मध्यनजर राख्दै विशेषज्ञहरुले नयाँ जनस्वास्थ नीति अवलम्वन गनै सुरु गरिसकेका छन् । प्रारम्भिक परीक्षणको रुपमा इजरायलमा चौथो आरएनए खोप दिइन थालिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित विश्वव्यापी स्वास्थ सरुवा रोग केन्द्रका महामारीविद एडविन माइकलले आफ्नो विचारमा यो स्वास्थ नीति अघि बढ्ने दि डेली बेस्टलाई बताएका छन् ।