७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि
सेती प्रादेशिक कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये धेरैजसो ब्यक्ति भारतबाट घर फर्केका हुन् भन्ने कुरा जानकारी आएको छ |
पछिल्लो २४ घण्टामा ३ जना संक्रमित बिरामी अस्पताल भर्ना भएको कुरा सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भएको छ |
सम्बन्धित शीर्षकहरु
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९
विश्वका सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाए एलन मस्कले
मंसिर २२, २०७९
नामिबियाद्वारा २ सय ७६ रनकाे लक्ष्य नेपाललाई
मंसिर २१, २०७९