माघ २१, २०८२
काठमाडौं उपत्यकामा थपिए ५३०६ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ५३०६ कोरोना संक्रमित

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।

काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी काठमाडौं उपत्यकामा कूल ४७ हजार २४ सक्रिय संक्रमित थपिएको जानकारी आएको छ ।